+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

२०८० कार्तिक मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।

श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा

उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० कार्तिक मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी     १,७८,८२,१००.००
२ जगेडा कोष   ४९,३२,२६०.६९
३ कुल बचत     ४,०१,८१,७५०.६८
४ लगानीमा रहेको कर्जा   ६,३२,८१,०३०.७३
५ कुल संस्थागत पूँजी    ५२,४७,६५९.१६
६ विभिन्न कोषहरुको जम्मा रकम    ७१,९१४९१.४१
७ कुल सम्पत्ति    ७,७०,९५,४३३.६८
८ कुल शेयर सदस्य संख्या १०८०
९ कुल ऋणी सदस्य संख्या ३१९
१० तरलता रकम   ८५,१९,५४२.५८
११ तरलता प्रतिशत   २१.२०

 

Pin It on Pinterest

Shares