श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा
उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८० भाद्र मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
क्र.सं. विवरण रकम रु
१ शेयर पूँजी १,६६,७१,४००.००/-
२ जगेडा कोष ४९,३२,२६०.६९/–
३ कुल बचत ३,८३,५४,८०४.१६/–
४ लगानीमा रहेको कर्जा ६,२१,०१,५४७.७३/–
५ कुल संस्थागत पूँजी ५२,४७,६५९.१६/–
६ विभिन्न कोषहरुको जम्मा रकम ७८,१७,११०.९४/–
७ कुल सम्पत्ति ७,४७,६४,८००.७९/–
८ कुल शेयर सदस्य संख्या १०५५
९ कुल ऋणी सदस्य संख्या ३०८
१० तरलता रकम ८९,००,७४३.२९/–
११ तरलता प्रतिशत २३.२१