श्री सम्पूर्ण शेयर सदस्य ज्यूहरु,
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि.
बुद्धशान्ति ३, झापा
विषयः २०८२ असार मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरिएको सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९/०४/३१ गतेको निर्देशन बमोजिम मिति २०८२ असार मसान्त सम्मको तपसिल बमोजिमको वित्तीय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । यस विवरण संस्थाको वेभसाइट www.bsc.coop.np को Notice & News Portal मा समेत हेर्न सकिने व्यहोरा जानकारी गराइन्छ ।
क्र.सं. विवरण रकम रु कैफियत
१ शेयर पूँजी १,८४,१०,९००.००/–
२ जगेडा कोष ५८,५०,७३४.४४/–
३ कुल बचत ५,६२,०४,६०७.७/–
४ लगानीमा रहेको कर्जा ५,७२,५०,८७३.८५/–
५ कुल संस्थागत पूँजी ६२,३६,९२३.६/–
६ विभिन्न कोषहरुको जम्मा रकम ८७,५४,२०६.६१/–
७ कुल सम्पत्ति ९,३२,८६,८३२.४६/–
८ कुल शेयर सदस्य संख्या १२९०
९ कुल ऋणी सदस्य संख्या २६९
१० तरलता रकम ३,०५,३४, ८२३.७/–
११ तरलता प्रतिशत ५४.३३
CLICK HERE TO VIEW Bibaran upto Asar masanta 2082