News & Notices
News
आफु बचौं अरूलाई पनि बचाऔं Click Here
कोरोना भाइरसबाट बच्न बेलाबेलामा साबुन पानीले मिचिमिची हात धोऔं । भीडभाडमा नजाऔं । खोक्दा वा हाच्छ्युँ गर्दा नाक र मुख कुहिनाले ढाकौं । हात मिलाउनु वा अंकमाल गर्नुको सट्टा नमस्कार गरौं । ज्वरो आएमा वा खोकी लागेमा सतर्कता अपनाऔं। कोरोनाभाइरस रोग एक व्यक्तिबाट अर्को...
कार्यालय खुल्ला हुने सूचना तथा अनुरोध
आदरणिय शेयर सदस्य महानुभावहरुबुदशान्ति बचत तथा ऋण सहकारी संस्था लि.,बुद्धशान्ति गा.पा., झापा हाल विश्व भरि फैलिरहेको कोरोना भाईरस COVID 19 को महामारिका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो को जोखिमलाई मध्यनजर गरि भएको लकडाउनको कारणले सदस्यहरुमा पर्न...
तिहार विदा सम्बन्धि सूचना
यही २०७६ सालको शुभदीपावली तथा तिहारकोे पावन अवसरमा हाम्रा सम्पूर्ण सदस्यहरु, सम्पूर्ण बुद्धशान्ति बासी तथा समस्त नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ । साथै यस तिहारको अवसरमा आगामी कार्तिक १० गते आइतबार देखि कार्तिक १३ गते बुधवार सम्म कार्यालय विदा...
धन्यवाद ज्ञापन
नेपालमा गरिएको एक अन्धोपनको सर्भेक्षणले दृष्टिविहिन व्यक्तिहरुको संख्या दिनानुदिन बृद्धि हुँदै गइरहेको देखाएको छ । मृत मानिसको शरीरबाट आँखाको नानी प्राप्त गरी आँखाको नानी प्रत्यारोपणबाट दृष्टिविहीनहरुलाई पुनः आँखा देख्न सक्ने बनाउन सकिनेछ । यसै सन्दर्भमा मेची आँखा...
बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारण सभा सम्पन्न, आर्थिक बृद्धिमा छलाङ्ग
बुद्धशान्ति । २०७६ भाद्र ०७ गते शनिवार, झापा बुद्धशान्ति गाउँपालिकाको बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन प्रमुख अतिथी बुद्धशान्ति गाँउपालिका वाड नम्बर ३ का वडाध्यक्ष कमल उप्रेतीले गरे । प्रमुख अतिथि...
साधारण सभा बस्ने सम्बन्धि सूचना २०७६/०४/१५
आंखादान कार्यक्रममा सहभागी भइदिनहुन
ANTIVIRUS सहुलियत दरमा उपलब्ध गराइने सम्बन्धि सूचना
यस संस्थाका शेयर सदस्यहरुको हितलाई मध्यनजर गरि Computer Antivirus र Internet Security को 1 user/ 3 user सबैमा KASPERSKY ANTIVIRUS, ESET ANTIVIRUS, ESCAN ANTIVIRUS हरु २५ प्रतिशत छुटमा उपलब्ध गराइने भएको हुँदा आवश्यक महानुभावहरुले कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध...
२०७६ सालको विदाको विवरण
यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण २०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष २०७६ भाद्र १६ ⇒ हरितालिका तिज २०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी २०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ २०७६ कार्तिक १० देखि १२ ⇒ तिहार २०७६ माघ ०१ ⇒ माघे संक्रान्ति २०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि...
Notices
कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना
कर्जा चुक्ता गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना पूर्वाञ्चल राष्ट्रिय दैनिकमा प्रकाशित मिति ः२०७८÷११÷१२ यस सहकारी संस्था लि. को तपसिलमा उल्लेखित तपाईं ऋणीले लिनु भएको कर्जा रकम यस सहकारी सँग गर्नु भएको सम्झौता बमोजिम तिर्न बुझाउनको लागि संस्थाबाट पटक÷ पटक मौखिक...
नतिजा प्रकाशन गरिएको सूचना
प्रस्तुत विषयमा यस संस्थाको मिति २०७८÷०८÷२३ मा प्रथम पटक प्रकाशित विज्ञापन नं. ००१–०७८÷०७९ बजार प्रतिनिधि पदका लागि साविक शान्तिनगर क्षेत्रका लागि मिति २०७८÷०८÷२७ गते र साविक बुधबारे क्षेत्रका लागि मिति २०७८÷०८÷२९ गते भएको परीक्षामा सामेल भई सफल भएका आवेदकहरुको अन्तिम...
कर्मचारी आवश्यकता
प्रथम पटक प्रकाशित मितिः २०७८÷०८÷२३ यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि., का लागि रिक्त रहेका पदमा तपशिल अनुसारका कर्मचारी आवश्यक भएको हुँदा इच्छुक नेपाली नागरिकहरुबाट दरखास्तको लागि यो सूचना प्रकाशित गरिएको छ । तपशिल विज्ञापन नं. ००१–०७८÷०७९ पदः बजार प्रतिनिधि...
शुभकामना तथा तिहार विदा सम्बन्धि सूचना
शुभ दिपावली तथा तिहार २०७८ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभचिन्तक लगायत देश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरुमा सुखशान्ति, सम्बृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौं । यस तिहारको उपलक्ष्यमा मिति २०७८ कार्तिक १८ गते देखि २०७८ कार्तिक २१...
नवगठित सञ्चालक समितिको नामावली विवरण
मिति २०७८÷०६÷२० गते सम्पन्न पाचौं वार्षिक साधारण सभाबाट निर्विरोध नवगठित सञ्चालक समितिको नामावली विवरण क्र.सं. उम्मेदवारको नाम, थर लिङ्ग पद १ पुष्प प्रसाद रिजाल पु. सञ्चालक समिति अध्यक्ष २ नारायण बराल पु सञ्चालक समिति उपाध्यक्ष ३ चन्द्र अधिकारी पु सञ्चालक समिति सचिव ४...
Follow








