+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

News & Notices

News

आवश्यकता

आवश्यकता

प्रथम पटक प्रकाशित मिति २०७५÷०४÷२६   यस संस्थाको लागि निम्न पदमा देहाय अनुसारको योग्यता पुगेका कर्मचारी खुल्ला प्रतियोगिताबाट पद पुर्ति गर्नु पर्ने भएकोले इच्छुक स्थानिय नागरिकहरुबाट २०७५ श्रावण ३१ गते ४ बजे भित्र बायोडाटा सहित संस्थाको वेभसाइड...

आवश्यकता

आवश्यकता यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि लाइ निम्न कर्मचारीहरुको आवस्यकता परेको हुँदा इच्छुक महानुभावहरुले यसै संस्थाको कार्यालयमा सम्पर्क गर्नुहोला । आवस्यक संख्या ०२ पद बजार प्रतिनिधि उमेर ३५ वर्ष भन्दा कम तलब तथा भत्ता संस्था को नियम अनुसार योग्यता...

रेमिट्यान्स सेवाहरु सुचारु

रेमिट्यान्स सेवाहरु सुचारु

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले International Money Express (IME), Prabhu Money Transfer and Himal Remit मार्फत स्वदेश तथा विदेशबाट आएको रेमिट्यान्स प्राप्त गर्न वा पठाउन अनुमति पाएको हुँदा उल्लेखित सेवाहरु सुचारु गरिएको व्यहोरा सेवाग्राहीहरुमा जानकारी...

शुभ कामना

शुभ कामना

समस्त शेयर सदस्य महानुभावहरु, सेवाग्राही, शुभचिन्तक लगायत स्वदेश तथा विदेशमा रहनुहुने समस्त नेपालीहरुमा तिहार, छठपर्व तथा ल्होसारको उपलक्ष्यमा सु–स्वास्थ्य, सुख सम्बृद्धि, दिर्घायु तथा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्दछौं...

BSC को उद्धघाटन समारोह भव्यताका साथ सम्पन्न

BSC को उद्धघाटन समारोह भव्यताका साथ सम्पन्न

बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड (BSC) ले कार्यालय उद्धघाटन मिति २०७४ अषाढ ०५ गते सोमबार आफ्नै कार्यालय परिसरमा गरेको छ । उद्योग वाणिज्य संघ बुधबारेका अध्यक्ष श्री गोविन्द पौडेलको प्रमुख आतिथ्यता तथा यस सहकारीका अध्यक्ष श्री पुष्प प्रसाद रिजाल ज्यूको सभापतित्वमा उद्धघाटन कार्यक्रम सम्पन्न गरेको हो ।

Notices


सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको दोस्रो लहर नेपालमा समेत अत्यन्त तिव्र रुपमा फैलिदै गएको वर्तमान अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, झापाले गरेको निषेधाज्ञाको पूर्णतः पालना गर्दै मिति २०७८ जेष्ठ ७ गते सम्म संस्थाका सम्पूर्ण सेवाहरु...

read more

रक्तदान कार्यक्रममा सहभागीताको लागी अनुरोध

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि ले यहि २०७७ चैत्र ११ गते बुधवार रक्तदान कार्यक्रमको आयोजना गरेको हुँदा यहाँहरुको सहभागिताको लागि आमन्त्रण गर्दछौं स्थान: सहकारी कार्यालय रहेको भवन, बुधवारे, ट्राफिक चोक समय १० देखि 2 बजे...

read more

चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले विगत वर्ष झैं यस वर्ष साधारण सभाको कार्यक्रमहरु कोभिड १९ का कारणले प्रत्यक्ष उपस्थित भई भिडभाडमा सम्पन्न गर्न नसकिने परिस्थिति भएकोले बुद्धशान्ति गाउँपालिकाको साधारण सभा गर्ने सम्बन्धिको च.नं. ६९४ मिति २०७७÷०६÷०९ को पत्र तथा...

read more

कार्यालय खुल्ला हुने सूचना तथा अनुरोध

आदरणिय शेयर सदस्य महानुभावहरु बुदशान्ति बचत तथा ऋण सहकारी संस्था लि.,बुद्धशान्ति गा.पा., झापा निरन्तर लकडाउनको कारणले अत्यावश्यक दैनिक उपभोग्य सामान, औषधि खरिदका लागि निश्चित बचत फिर्ता, बचत, रीचार्ज, रेमिटान्स र नियमित किस्ता भुक्तानी लगायत अत्यावश्यक सेवाका लागि...

read more

लक डाउन अवधिभरको किस्तामा हर्जना नलाग्ने तथा ब्याजमा १० प्रतिशत छुट सम्बन्धि सूचना

विश्वव्यापी महामारी (कोभिड १९) का कारण कोरोना भाइरस संक्रमण रोकथाम र न्युनीकरणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दीको अवस्थामा सदस्यहरु बीच सदाझैं सेवाहरु प्रवाह हुन नसकेको व्यहोरा सबैमा अवगतै छ । हाल झापा जिल्लामा समेत कोरोना संक्रमित देखिएको हुँदा थप सजगता अपनाउनु...

read more

Buddhashanti Rural Municipality 3, Budhabare, Jhapa, Nepal

+977-023-555796

Useful Links

  • Holiday Listing
  • Unicode Typing

 

यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण

२०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष

२०७६ भाद्र १६ ⇒ हरितालिका तिज

२०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी

२०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ

२०७६ कार्तिक १० देखि १२ ⇒ तिहार

२०७६ माघ ०१ ⇒ माघे संक्रान्ति

२०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि

२०७६ फाल्गुन २७ ⇒ होली

सञ्चालक समितिको निर्णयानुसार विदाको दिन थपघट हुन सक्नेछ ।

Pin It on Pinterest

Shares