+977-023-555796 | Registration Number :- 3-1-7-1016,073/074 | PAN :- 606094960 | info@bsc.coop.np

News & Notices

News

सञ्चालक तथा लेखा समिति निर्वाचन तालिका २०७८

मिति २०७८÷०६÷१८ गते बसेको निर्वाचन उपसमितिको बैठकको निर्णय अनुसार सञ्चालक तथा लेखा समितिको निर्वाचन कार्यक्रम निम्नानुसार सम्पन्न गरिने व्यहोरा सम्बन्धित सबै शेयर सदस्यहरुमा जानकारीको लागि अनुरोध छ । Click Here...

पाचौं बार्षिक साधारण सभा सम्बन्धमा

श्रीमान् शेयर सदस्य ज्यूहरु, बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. बुद्धशान्ति ३, झापा प्रस्तुत सम्बन्धमा यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि. ले सदाझैंं यस वर्ष पनि  साधारण सभाको कार्यक्रमहरु कोभिड १९ का कारणले प्रत्यक्ष उपस्थित भई भिडभाडमा सम्पन्न गर्न...

सूचना

सूचना

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ संक्रमणको दोस्रो लहर नेपालमा समेत अत्यन्त तिव्र रुपमा फैलिदै गएको वर्तमान अवस्थालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, झापाले गरेको निषेधाज्ञाको पूर्णतः पालना गर्दै मिति २०७८ जेष्ठ ७ गते सम्म संस्थाका सम्पूर्ण सेवाहरु...

रक्तदान कार्यक्रममा सहभागीताको लागी अनुरोध

रक्तदान कार्यक्रममा सहभागीताको लागी अनुरोध

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्था लि ले यहि २०७७ चैत्र ११ गते बुधवार रक्तदान कार्यक्रमको आयोजना गरेको हुँदा यहाँहरुको सहभागिताको लागि आमन्त्रण गर्दछौं स्थान: सहकारी कार्यालय रहेको भवन, बुधवारे, ट्राफिक चोक समय १० देखि 2 बजे...

चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना

चौथो बार्षिक साधारण सभा सम्बन्धी सूचना

यस बुद्धशान्ति बचत तथा ऋण सहकारी संस्थाले विगत वर्ष झैं यस वर्ष साधारण सभाको कार्यक्रमहरु कोभिड १९ का कारणले प्रत्यक्ष उपस्थित भई भिडभाडमा सम्पन्न गर्न नसकिने परिस्थिति भएकोले बुद्धशान्ति गाउँपालिकाको साधारण सभा गर्ने सम्बन्धिको च.नं. ६९४ मिति २०७७÷०६÷०९ को पत्र तथा...

कार्यालय खुल्ला हुने सूचना तथा अनुरोध

आदरणिय शेयर सदस्य महानुभावहरु बुदशान्ति बचत तथा ऋण सहकारी संस्था लि.,बुद्धशान्ति गा.पा., झापा निरन्तर लकडाउनको कारणले अत्यावश्यक दैनिक उपभोग्य सामान, औषधि खरिदका लागि निश्चित बचत फिर्ता, बचत, रीचार्ज, रेमिटान्स र नियमित किस्ता भुक्तानी लगायत अत्यावश्यक सेवाका लागि...

लक डाउन अवधिभरको किस्तामा हर्जना नलाग्ने तथा ब्याजमा १० प्रतिशत छुट सम्बन्धि सूचना

विश्वव्यापी महामारी (कोभिड १९) का कारण कोरोना भाइरस संक्रमण रोकथाम र न्युनीकरणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दीको अवस्थामा सदस्यहरु बीच सदाझैं सेवाहरु प्रवाह हुन नसकेको व्यहोरा सबैमा अवगतै छ । हाल झापा जिल्लामा समेत कोरोना संक्रमित देखिएको हुँदा थप सजगता अपनाउनु...

नयाँ बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना

नयाँ बर्ष २०७७ सालको हार्दिक मंगलमय शुभकामना

नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्य, सञ्चालक समिति, लेखा समिति, विभिन्न उपसमिति पदाधिकारी तथा सदस्यहरु, कर्मचारी वर्ग लगायत समस्त नेपालीहरुमा सुख, शान्ति, सम्बृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै विश्वव्यापी महामारी (कोभिड...

सुचना ।    सुचना    ।। सुचना     ।।।

सुचना । सुचना ।। सुचना ।।।

हाल विश्व भरि फैलिरहेको कोरोना भाईरस (covid-19)को महामारिका कारण हाम्रो देश नेपाल पनि उच्च जोखिममा रहेको हुनाले सो को जोखिमलाई मध्यनजर गरि सरकारले लकडाउनको निर्णय गरेको हुंदा सदस्य तथा कर्मचारिको सुरक्षा र सरकारको निर्णय कार्यान्वयनको समेत जिम्मेवारी रहेको हुदा २०७६...

Notices


२०७९ श्रावण महिनाको वित्तिय विवरण सार्वजनिक गरिएको सम्बन्धमा

उपरोक्त सम्बन्धमा सहकारी विभागको मिति २०७९÷०४÷३१ गतेको निर्देशन बमोजिम मिति २०७९ श्रावण मसान्त सम्मको तपसिल बमोजिमको वित्तिय विवरण (अपरिष्कृत) सार्वजनिक गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । क्र.सं. विवरण रकम रु कैफियत १ शेयर पूँजी       १,५७,२३,२००.०० २ जगेडा कोष ...

read more

कार्यालय विदा रहने सम्बन्धि सूचना

नारीहरुको चाड हरितालिका तीजको उपलक्ष्यमा सम्पूर्ण शेयर सदस्य महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०७९ भाद्र १४ गते मंगलबार १ दिन यस संस्थाको सम्पूर्ण सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ । यस बाट पर्न जाने असुविधा प्रति...

read more

छैठौं बार्षिक साधारण सभा सम्बन्धी सूचना

संस्थाको मिति २०७९÷०४÷३० गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार यस संस्थाको छैठौं वार्षिक साधारण सभा संघीय सहकारी ऐन–२०७४ को परिच्छेद ६ को दफा ३९, प्रदेश सहकारी ऐन–२०७६ को दफा ३६, स्थानीय निकाय सहकारी ऐन २०७५ को दफा २८, सहकारी विभागको मार्गदर्शन तथा यस सहकारी...

read more

धितो लिलाम बिक्री गर्ने बारेको ३५ दिने अत्यन्त जरुरी सूचना

पूर्वाञ्चल दैनिक पत्रिकामा प्रकाशित मिति ः२०७९÷०१÷१२ यस सहकारी संस्था लि. को तपसिलमा उल्लेखित ऋणीले लिनु भएको कर्जा रकम सम्झौता बमोजिम तिर्न बुझाउनको लागि संस्थाबाट पटक÷ पटक मौखिक, लिखित तरताकेता गर्दा समेत कर्जा नतिरेको हुँदा मिति २०७८÷१०÷१९ गतेको पूर्वाञ्चल दैनिक...

read more

नयाँ वर्ष २०७९ को शुभकामना ।

यस सहकारी संस्थाका सम्पूर्ण शेयर सदस्य, कर्मचारी, शुभ चिन्तक तथा देश विदेशमा रहनु भएका समस्त नेपालीहरुमा नयाँ वर्ष २०७९ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै नयाँ वर्षको उपलक्ष्यमा २०७९ बैशाख १ गते बिहिवार कार्यालय विदा रहने व्यहोरा समेत जानकारीको लागि...

read more

Buddhashanti Rural Municipality 3, Budhabare, Jhapa, Nepal

+977-023-555796

Useful Links

  • Holiday Listing
  • Unicode Typing

 

यस सहकारी संस्थाको २०७६ सालको विदाको विवरण

२०७६ बैशाख ०१ ⇒ नयाँ वर्ष

२०७६ भाद्र १६ ⇒ हरितालिका तिज

२०७६ भाद्र १७ ⇒ ऋषि पञ्चमी

२०७६ आश्विन १९ देखि २४ ⇒ वडा दशैँ

२०७६ कार्तिक १० देखि १२ ⇒ तिहार

२०७६ माघ ०१ ⇒ माघे संक्रान्ति

२०७६ फाल्गुन ०९ ⇒ महाशिवरात्रि

२०७६ फाल्गुन २७ ⇒ होली

सञ्चालक समितिको निर्णयानुसार विदाको दिन थपघट हुन सक्नेछ ।

Pin It on Pinterest

Shares